अछाम : अभिनेता नरेन खड्का अभिनीत नयाँ फिल्म ‘बुलाकी’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ । फिल्म ‘हमेशा’बाट डेब्यू गर्ने अवसर पाएका अभिनेता खड्का लामो समयपछि ‘बुलाकी’ मार्फत एउटा सशक्त भूमिका मार्फत दर्शकमाझ आउँदैछन् । ‘हमेशा’ मार्फत डेब्यू गरेपछि अभिनेता खड्काले विभिन्न नेपाली फिल्मका साथै केही भोजपुरी फिल्ममा समेत अभिनय गरे । यद्यपि, राम्रो कथावस्तु छनोट…