मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूलधारमा ‘देउडा गीत’

काठमाडौँ : आज पनि नेपालमा मूलधारको संगीत भन्ने वित्तिकै सुगम संगीतलाई लिने चलन छ। नारायण गोपालले गाएको ‘मलाई छोडी मेरो छायाँ कतै झरेछ’ वा ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटामा’ जस्ता गीतहरु पूर्वदेखि पश्चिमसम्म अर्थात् ताप्लेजुङदेखि दार्चुलासम्म सबैका साझा बने।  भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’ वा दीप श्रेष्ठको ‘हर रात सपनीमा ऐठन हुन्छ’ जस्ता गीतमा कसैले…