अछाम । अछाम जिल्लाबाट हालसम्म २ जना मात्रै महिला खेलाडी अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएका छन् । जिल्लाको मंगलसैन नगरपालिकाका मोती भाट र बान्नीगढी जयगढ गाँउपालिकाका निता शाहले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएका छन् । उनिहरु दुबै जनाले अछामबाट खेल्दै नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा भएको दशौँ दक्षिण एशियाली साफ च्याम्पियनसिपमा भलिबल खेलमा सहभागीता जनाएका थिए । महिला…