मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय भलिबल खेल्ने सरस्वतीको सपना

'भलिबल प्रशिक्षक र रेफ्रीका लागि तयारी गर्दै रेखा' अछाम । उमेरले १३/१४ बर्ष देखि नै रेखा शाही र सरस्वती जैशीले आफ्नो भलिबल खेल प्रतिको रुचीलाई मोजाका बलसंग साइनो जोडिन् । अछाम जिल्लाको ढकारी गाँउपालिकामा जन्मिएकी रेखा र सरस्वतीको सोही गाँउको कालिका देवि माबी बाट पढाई संगसंगै भलिबल खेलको यात्रा पनि सुरु भयो । एउटै गाँउ…