मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकामा परराष्ट मन्त्री साउदको भव्य स्वागत (फोटो सहित)

अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका परराष्ट मन्त्री एनपी साँउदले भवनको एक कार्यक्रमका बिच उद्घाटन गरे । भवनको उद्घाटन गर्न पुगेका मन्त्री साँउदको पालिकामा भव्य स्वागत गरिएको थियो । बाजागाजा र फुलमाला सहित भव्य तरिकाले उनको स्वागत गरिएको हो । https://sudooraaja.com/2023/07/02/33091/