मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यात्रा’

- डा. नवीन भट्ट जिन्दगीको अनामिक यात्री बनेर जाँदैछु आज कुनै अनामिक यात्रामादैनन्दिनका अनर्गल झोक र बोझलाई छोडेर ।त्यो अनामिक यात्रामाजहाँ आफ्नै कलेवर छन् दुनियाँसँगआफ्नै नामहरू छन् यात्रा र यात्रीकाआफ्नै सृष्टिगोचर र प्रेक्षा छन् सपना र उन्माद छन् ।जसरी सर्वनाम नाम होइनर नामको पर्यावाची पनि होइन सर्वनाम ।त्यसैगरी यात्रा घुम्नु होइनर घुमाइको पर्यावाची पनि होइन…