मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी भयो काठमाडौंमा कांग्रेसको शक्ति प्रदर्शन (हेर्नुस तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको सर्वसत्ताबादविरुद्धमा काठमाडौंसहित मुलुकभरमा सरकारले शक्ति प्रदर्शन गरेको हो । काठमाडौंमा कांग्रेसले गरेको शक्ति प्रदर्शनका केही तस्बिरहरू