मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाका ८ स्थानीय तहमा ३० करोड बढी बेरुजु

शिक्षाकाे ९ कराेड फ्रिज  जुम्ला - जुम्लाका १ नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तहको ३० करोड १५ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त बेरुजु देखिएको हो ।  यहाँका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाको ८.२२ प्रतिशत अर्थात् ७ करोड ४ लाख बेरुजु छ ।  सबैभन्दा कम हिमा…