मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा सेवन गरि गाउँपालिकाको गाडी तो’डफो’ड

मदिरा सेवन गरि गाउँपालिकाको गाडी तो’डफो’ड


हुम्ला – जिल्लाको ताँजाकोट गाउँपालिकाको गाडी तो’डफो’ड गरिएको छ । गएराती बाजुराको हिमाली गाउँपालिका ४ का लक्षमण मल्ले गाडी तो’डफो’ड गरेका हुन् । अनावश्यक रूपमा म’दिराले ल’ठ्ठ परेका मल्लले गाडि तो’डफो’ड गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मल्ले मा’द’क पदा’र्थ सेवन गरी ताजाकोट गाउपालिका-२ महिलाखोला सडकमा राखेको गाडीलाई ढु’ङ्गा प्र’हा’र गरी सिसामा क्ष’ती पुर्याएका हुन् ।

उपाध्यक्ष बुढाका अनुसार मल्ललाइ प्रहरीले नियन्त्रणमा लिइ प्रहरी चौकी छप्रेलामा छलफल भैरहेको बताइन् । dullukhabar