अछाम : जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले राज्यले निती नियममा समाबेश गरे अनुरुप लक्षित वर्गका निती तथा कार्यक्रम नगरले समाबेश गर्ने गरेको बताएका छन् । मंगलसेन नगरपालीका हरेक क्षेत्रमा समाबेशीतालाई कार्यान्वयन गर्दै अघि बढेको बताए । सुदूरआज संग कुरा गर्दै अधिकृत सोडारीले लक्षीत वर्ग दलित, महिला, बालबालीका, जनजाती, अपांगता ब्यक्तिका आवश्यकता…