बाजुरा - जिल्लाको गौमुल गाउँपालिकाको दुर्गम गाउँमा नेपाल टेलिकमकको टावर निर्माण भएर आफ्नो सेवा सुचारू गरेपछि त्यहाँका स्थानीय बासी खुसी भएका छन् । दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले टावर निर्माण भएर सेवा सुचारु गरेपछि त्यहाँका स्थानीयलाई फोनको सुविधा भएको छ। अब देखी अन्य सुविधा पनि सोही गाउँपालिकाको दुर्गम गाउँ माडी अन्द्राडी लगायतका गाउँ बस्तिमा नेपाल टेलिकमको…