बाजुरा : जिल्लाकाे बुढिगंगा नगरपालिकामा जीप दु'र्घटनामा परि १ बालकको मृ'त्यु भएको छ भने २ जना घाईते भएका छन् । बुढीगंगा नगरपालिका वडा न ४ को बेलकाट्या भन्ने स्थानमा जिप दु'र्घटना भएको हप। ताप्रीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दु'र्घटनामा भएपछि सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृ'त्यु भएको जिल्ला…