कैलाली – कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन राेक लगाइएकाे छ अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन…