अछाम / विश्व रक्तदाता दिवसको अवसरमा जिल्लाको बयालपाटा अस्पतालमा रक्तदान गरिएको छ । दिवसको अवसर परेपनि कोरोना भाईरसका कारण जिल्लामा रगतको अभावमा देखिएपछि रक्तदानको आयोजना गरिएको युवा संजाल साँफेबगरले जनाएको छ। साँफेबगर नगरस्तरिय युवा सञ्जाल, आरटीआई सञ्जाल र मष्टमान्डौं रेडियो श्रोता क्लवको संयुक्त आयोजना, साँफेबगर नगरपालिकाको सहयोेग र बयालपाटा अस्पताल अस्पतालको प्राविधिक सहयोगमा रक्तदान गरिएकोे…