अछाम / जिल्लाको मेल्लेख गाउँपालीका कर्मचारीले कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरेको छन् । मेल्लेख गाउँपालीका वडा नम्बर ६ शोडषाका वडा सदस्य तथा न्यायिक समिति सदस्य समेत रहेका बिर बहादुर बोहोराले आफ्नो डोजरले खनेको बिवादित सडकको भुक्तानी दिन पर्यो भन्दै गाउँपालीकाका जनप्रतिनिधि र कार्यालय कार्यरत कर्मचारीलाई गाली गलौच गर्दै ध’म्की दिएको भन्दै गाउँपालीका कर्मचारीले…