अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौलाई बालमैत्री स्थानीय शासन घोषणाका लागी छलफल कार्यक्रम हिजो सम्पन्न भएको छ । बुधबार कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका लागी सुचकहरु तथा सम्पुर्ण पक्षलाई अगामी दिनहरुमा कसरी निरन्तरता दिदै अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र कुँवरले बालबालिकालाई भावी समाज…