मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारागारका कैदी बन्दीलाई साँफेबगर नगरपालिकाद्वारा विभिन्न सामग्री सहयोग

अछाम : जिल्लाको कारागारका कैदी बन्दीलाई साँफेबगर नगरपालिकाले विभिन्न सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले २ लाख १५ हजार बराबरको सामाग्री एक कार्यक्रमको आयोजना गरी कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरेको हो । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले आफै कारागार पुगेर कारागारका निमित्त प्रमुख धनबहादुर शाहीलाई कैदी बन्दीको लागि सामग्री हस्तान्तरण गरे । नगर प्रमुख…