मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका ५ सिडिओको सरुवा

धनगढी : गृह मन्त्रालयले सोमबार ४४ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। सुदूरपश्चिममा पनि चार सिडिओ र एक जना उपसचिवको सरुवा भएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यागमन विभाग कालिकास्थानमा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको धनुषामा, बझाङका प्रमख जिल्ला अधिकारी उमेश पाण्डेयको झापामा, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरीको…