मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीफन्टा र गड्डाचौकी नाकाबाट १७ दिनमा ९५ हजार भित्रिए

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट १७ दिनमा ९५ हजार नेपाल भित्रिएका छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६३ हजार र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार नेपाल भित्रिएका हुन्। कैलालीमा फागुन २२ गते देखि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो भने कञ्चनपुरमा फागुन २३ गते देखि स्थापना गरिएको थियो। कैलालीको गौरीफन्टा नाकाबाट शनिबार मात्रै ५ हजार भित्रिएका…