मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षित गर्भपतन सेवा कार्यक्रमकाे दिगाेपनका लागि अन्तक्रिया साँफेबगरमा सम्पन्न

अछाम : सुरक्षित गर्भपतन कार्यक्रमको दिगोपानाका लागी अन्तक्रिया कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ । “अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” भन्ने मुल नाराका साथ कार्यक्रको आयोजना गरिएको थियो। पिसविन शान्तिदीप सुरक्षित गर्भपतन सेवा सवलीकरण परियोजनाको आयोजना तथा आईपास नेपालको सहयोगमा भएको तालिममा अछामको मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि, र स्वास्थ्यकर्मी हरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सुरक्षित…