प्रदेश नं. ५

सिटिजन लाइफद्वारा बांकेमा बृक्षारोपण (तस्विर सहित)


बाके। जिल्लाको बैजनाथ गाउपालिका वडा न १ मा पर्ने लायन्स पार्क गाभरमा बृक्षाराेपण कार्यक्रम गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाचौं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्राकृति सुन्दरता लोपहुदै गएको हुदा यस्ता कार्यक्रमहरु सबैले गर्नुपर्ने र बोटबिरुवाहरुको सबैले जगेर्ना गर्नु पर्ने एरिया ब्रान्च मेनेजर जीवन कुमार धामिले बताए ।

कार्यक्रममा चिफ बिजनेश अफिसर धोज बहादुर खड्का, एरिया ब्रान्च मेनेजर जीवन कुमार धामी सहित शाखा प्रमुखहरु, सिटिजन लिडर्सहरु र स्थानिय बासिहरुको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा
दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल
कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार