मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाइफद्वारा बांकेमा बृक्षारोपण (तस्विर सहित)

सिटिजन लाइफद्वारा बांकेमा बृक्षारोपण (तस्विर सहित)



बाके। जिल्लाको बैजनाथ गाउपालिका वडा न १ मा पर्ने लायन्स पार्क गाभरमा बृक्षाराेपण कार्यक्रम गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाचौं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्राकृति सुन्दरता लोपहुदै गएको हुदा यस्ता कार्यक्रमहरु सबैले गर्नुपर्ने र बोटबिरुवाहरुको सबैले जगेर्ना गर्नु पर्ने एरिया ब्रान्च मेनेजर जीवन कुमार धामिले बताए ।

कार्यक्रममा चिफ बिजनेश अफिसर धोज बहादुर खड्का, एरिया ब्रान्च मेनेजर जीवन कुमार धामी सहित शाखा प्रमुखहरु, सिटिजन लिडर्सहरु र स्थानिय बासिहरुको उपस्तिथी रहेको थियो ।