अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा न ७ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले घरमै गई मृतकका परिवारलाई बीमा दाबी वापत को जम्मा ५ लाख ५७ हजार ९ सय १७ मध्य असुल गर्नु पर्ने बिमा शुल्क रु १२,४२८ ब्याज सहित असुल गरि रु ५ लाख ४५…