मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक नेपालद्वारा संचालित परियोजनाको प्रगति समीक्षा सम्पन्न

वाक नेपालद्वारा संचालित परियोजनाको प्रगति समीक्षा सम्पन्न


अछाम: वाक नेपालद्वारा सन्चालित उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाको बार्षिक प्रगतिविबरण सार्वजनिक गरिएको छ ।
संस्थाको आयोजनामा बुधबार बिनायकमा भएको कार्यक्रममा बर्षभरिको कार्यक्रमबारे सुनुवाई तथा छलफल भएको हो ।


संस्थाले पञ्चदेवल बिनायक नगरपालिकाको १,२,३,४,६ र ७ नम्बर वडामा गरिएका क्रीयाकलापको समीक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख अम्बिका चलाउनेले गैरसरकारी संस्थाले ल्याएको परिवर्तनको प्रासंसा गर्नुभयो ।

उहाले उत्पादित तरकारिलाई बजारीकरणका लागि पालिकाले काम गरिरहेको बताउदै तरकारी चिस्यान केन्द्रकोलागि पालिकामा काम गर्ने सबै साझेदार संस्थाहरुको लगानीमा चिस्यान केन्द्र बनाउन पहल भैरहेको बताउनु भएको परियोजनाकी कर्मचारी सृजना अधिकारिले जानकारी दिईन ।


यी हुन संस्थाले गरेका क्रीयाकलाप