मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवसको अवसरमा विनायकमा फलफुल बितरण

निजामती सेवा दिवसको अवसरमा विनायकमा फलफुल बितरण

सुदूर आज

अछाम: निजामती सेवा दिवसका अवसरमा विनायकमा वृद्धहरुलाई फलफुल बितरण गरिएको छ । दिवसको अवसर पारी निजामती कर्मचारी युनियनका नेता प्रेम प्रसाद जैसी लगायतका निजामती कर्मचारीहरुले फलफुल बितरण गरेका हुन ।
नगरपालिकाको ३ नमबर वडामा रहेका वृद्धहरुलाई फलफुल बितरण गरिएको हो ।


एक कार्यक्रमका बिच गरिएको बितरण कार्यक्रममा नगर प्रमुख अम्बिका चलाउने अग्रजको सम्मान गर्न अहिलेको पुस्ता चुकेको बताउनु भयो । वृद्धहरु युवाको मार्गनिर्देशक भएको उहाले बताउनु भयो ।


नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख लक्ष्मिकान्त बज्गाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरमा कार्यरत निजामती कर्मचारिको सहभागिता रहेको थियो ।