अछाम: जिल्ला प्रशासन कार्यालय अछामले जनताको घर दैलो मै पुगेर सेवा दिरहेको छ | दोस्रो चरणको घर दैलोमै नागरिकता सेवा अभियान सुरु गरेको । प्रशासनले बुधबारबाट दोस्रो चरणमा मेल्लेख गाउँपालिकामा घर दैलोमै नागरिकता दिन थालेको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी मिनराज आचार्यको नेतिर्त्वमा गएको टोलीले १ सय ५० बढीलाई…