मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङको पहिरोमा ६ जनाको श’व भेटियो

बझाङ - जिल्लाको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ। एक जना भने अझै बेपत्ता छन्। वडाध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र सात वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ। यस्तै १५ वर्षीया सन्तु जेठारा र…