मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ३३ पुग्यो

नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ३३ पुग्यो


काठमाडौं । नेपालमा नोबेल कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ ।

गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण मृ’त्यु भएको गोरखा अस्पतालले जनाएको छ । 

उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण ज्या’न गुमा’उनको संख्या ३३ पुगेको छ ।