मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो


काठमाडौंः नोबेल कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबाट काठमाडौंको बानेश्वरका ८५ वर्षीय पुरुषको मृ’त्यु भएको जनाएको छ।

असार १७ गते अस्पताल भर्ना भएका उनको आइसोलेसनमै मृ’त्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेका उनी छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।