मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ७२ जनामा कोरोना देखिए संगै संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना देखिए संगै संक्रमितको संख्या ६७५ पुग्यो

सुदूर आज

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा थप कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालमा जम्मा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।