मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताैलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई काेराेना संक्रमण

सांकेतिक तस्बिर काठमाडौं- कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।  स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार संक्रमित युवती जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत नर्स…