मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं- नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सामा ३९ जनामा कोरोना पुष्टि भएको छ भने कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बाराका १ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयकाे अनुसार मंगलबार काेराेना पुष्टि भएका सबै जना पुरुष हुन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।