मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ २ मा सरकारको नीति तथा कार्यक्रम

जेठ २ मा सरकारको नीति तथा कार्यक्रम


फाइल तस्बिर

काठमाडौं-  सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते  अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने भने पनि मिति टुंगो लागेको थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।