मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका साँउद ससस्त्र प्रहरीको एसपीमा बढुवा

अछाम - अछाम जिल्ला निवासी पूर्ण साँउद ससस्त्र प्रहरीको (एसपी) प्रहरी उपरिक्षकमा बढुवा हुनुभएको छ । जिल्लाको रामारोशन गाँउपालिका भटाकाटियामा जन्म घर भएका साँउद हालै डिएसपी बाट एसपीमा बढुवा हुनुभएको हो । उहाँलाई ससस्त्र प्रहरी बलको पद बढुवा समितीले डिएसपीबाट एसपी प्रहरी उपरिक्षकमा बढुवा गरेको हो ।