मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका साँउद ससस्त्र प्रहरीको एसपीमा बढुवा

अछाम घर भएका साँउद ससस्त्र प्रहरीको एसपीमा बढुवा


अछाम – अछाम जिल्ला निवासी पूर्ण साँउद ससस्त्र प्रहरीको (एसपी) प्रहरी उपरिक्षकमा बढुवा हुनुभएको छ ।

जिल्लाको रामारोशन गाँउपालिका भटाकाटियामा जन्म घर भएका साँउद हालै डिएसपी बाट एसपीमा बढुवा हुनुभएको हो ।

उहाँलाई ससस्त्र प्रहरी बलको पद बढुवा समितीले डिएसपीबाट एसपी प्रहरी उपरिक्षकमा बढुवा गरेको हो ।