मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम : २३ बर्षपछि कांग्रेसको कमब्याक, सभापती शाह फराकिलो मतान्तरले विजयी

अछाम । अछाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा २३ बर्ष पछि नेपाली कांग्रेसले जित हासिल गरेको छ । सत्ता गठबन्धनका दलको सर्मथनमा नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाह विजयी भएका हुन् । शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार १…