ब्यानर

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल