मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको मंगलसैनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा (तस्विरहरु)

अछामको मंगलसैनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा (तस्विरहरु)


अछाम । प्रधानमन्त्री शेर बहादुर देउवाले आज अछामको सदरमुकाम मंगलसेनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका छन् ।

अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले अछामको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, कमलबजार विमानस्थल, रामारोशन र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले अछामको विकासका लागि आफू लागि पर्ने पनि जनाए। 

हेर्नुस् तस्विरहरु