ग्यालरी

अछामको मंगलसैनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा (तस्विरहरु)

अछाम । प्रधानमन्त्री शेर बहादुर देउवाले आज अछामको सदरमुकाम मंगलसेनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका छन् ।

अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले अछामको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, कमलबजार विमानस्थल, रामारोशन र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले अछामको विकासका लागि आफू लागि पर्ने पनि जनाए। 

हेर्नुस् तस्विरहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल