काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ । बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ । यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक…