मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ अछाम २ धारमा : जिल्लामा समानान्तर कार्यक्रम हुदैँ

अछाम : नेपाल बिद्यार्थी संघ अछामा दुई धारमा बिभाजित भएको छ । जिल्लामा पछिल्लो पटक समानान्तर कार्यक्रम हुन थालेपछि नेबिसंघ अछाम दुई कित्तामा बिभाजित भएको देखिएको हो । संघको ५४ औँ स्थापना दिवसको अवसरमा समेत जिल्लामा दुईवटा समुहमा फरक फरक कार्यक्रम भएपछी यसको असर देखिएको हो । दुबै समुहले स्थापना दिवसको अवसरमा बयालपाटा अस्पतालमा बिरामीलाई…