मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका जनप्रतिनिधिलाई उदाहरणीय काम गर्न देउवाको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। पार्टीको स्थानीय तह समन्वय विभागले मंगलबार आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशस्तरीय बैठक (भर्चुअल) लाई सम्बोधन गर्दै सभापति देउवाले जनप्रतिनिधिलाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन्। ‘स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट आवश्यकतानुसार स्रोत, साधन, बजेट, जनशक्ति…