मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा मेल्लेख संगठनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

फाइल फोटो अछाम । नेकपा मेल्लेख संगठन कार्यलय कमेटिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । मेल्लेख संगठन कमेटि अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षतामा सामाजिक दुरि कायम गर्दै बसेकाे बैठकमा प्रमुख अतिथि नेकपा प्रदेश कमेटि सदस्य कृष्णप्रसाद जैसि र बिशिस्ट अतिथि मेल्लेख गाउपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमेटि सदस्य लाेक बहादर बाेहाेरा रहनु भएका थिए…