मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिपुलेकबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने

काठमाडौं- भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न साढे चार बजेका लागि सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई आमन्त्रण गरिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक बनाएपछि सर्वत्र विरोध…