मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद अपहरण गर्नेलाई कारबाही होस् : कांग्रेस

काठमाडौं - सरकारले अध्यादेशहरु फिर्ता लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्ने निर्णयको स्वागत गरेका हुन्। यस्तै कांग्रेसले सांसद अपहरण गर्नेलाई उन्मुक्ति दिन नमिल्ने पनि बताएको छ। ‘चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो। नेपाली कांग्रेस विविध ढंगले स्वदेश र…