अछाम । नेपाली कांग्रेस गेरुवा गाउँ पालिका बर्दियाका पाटी सचिव निर्प रावलको निधन प्रति नेपाली कांग्रेस रामारोशनले गाउँ पालिकाले दुख व्यक्त गरेको छ । नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण बहादु विकको हस्ताक्षरित जारी शोक वक्तव्यमा गर्दे नेता रावलको निधनले कांग्रेस रामारोशन र गेरुवा गाउँ पालिका बर्दियालाई ठुलो क्षति भएको उल्लेख गरिएको छ ।…