मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीका पछिल्ला कदम संविधान विपरित : कांग्रेस युवा नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री ओलीका पछिल्ला कदम र गतिविधी संविधानवाद र लोकतन्त्रका विश्वव्यापी मान्यताका विरुद्धमा रहेको बताएका छन् । कोरोना विरुद्धको लडाईमा सरकार माथी लागेका गम्भीर आरोपलाई विषयान्तर गर्न प्रधानमन्त्रीले धेरै हर्कत गर्दै आएका र पछिल्लो कदम पनि त्यसैको संकेतको रुपमा नेता महरले अथ्र्याएका छन् । स्थिर सरकारका माध्यमले राजनीतिक स्थायित्व ल्याउने…