मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा तुर्माखाँदले राहत काेष स्थापना गरि समस्यामा परेकालाई सहयाेग गर्ने

टेकराज भण्डारी, अछाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुर्माखाँद गाउँकमिटी अछामले काेराेना भाईरस राेकथामका लागि लगाईएकाे लक डाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयाेग गर्न गाउँ कमिटीकाे तर्फबाट राहत काेष स्थापना गर्ने भएको छ । गत चैत्र ११ गतेदेखि लगाईएकाे लकडाउन जारि रहेको र अझै लम्बिने अवस्था रहेकाले न्यून अाय भएका, गरीब, दैनिक ज्यालादारी मजदुर, असहाय,…