मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता रावलको निधनप्रति कांग्रेस रामारोशनद्वारा श्रद्धाञ्जली व्यक्त

नेता रावलको निधनप्रति कांग्रेस रामारोशनद्वारा श्रद्धाञ्जली व्यक्त


अछाम

नेपाली कांग्रेस गेरुवा गाउँ पालिका बर्दियाका पाटी सचिव निर्प रावलको निधन प्रति नेपाली कांग्रेस रामारोशनले गाउँ पालिकाले दुख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण बहादु विकको हस्ताक्षरित जारी शोक वक्तव्यमा गर्दे नेता रावलको निधनले कांग्रेस रामारोशन र गेरुवा गाउँ पालिका बर्दियालाई ठुलो क्षति भएको उल्लेख गरिएको छ ।

कांग्रेस रामारोशनले शोकको यस दुखद घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनहरुमा धर्य गर्ने शक्ति मिलो भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।

अछामको रामारोशन गाउँ पालिका २ चाफामान्डौमा घर भएका रावलले तत्कालीन नेपाली कांग्रेस चाफामान्डौ गाविस रहदा उहाँको पाटीमा ठुलो योगदानको कांग्रेस रामारोशनले स्मरण गरेको छ ।

नेता रावल केहि बर्ष अघि बसाइँ सराइ गरेर बर्दिया जिल्लाको गेरुवा गाउँको वडा नं. ३ मा बस्दै आएको नेविसंघ अछामका सदस्य पुष्प बिष्टले जानकारी दिए ।