मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनकै कारण प्रधानमन्त्री बनेको हुँ, अन्य दललाई चिढ्याउन हुँदैन : देउवा

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने संकेत गरेका छन्। विहीबार नेपाली कांग्रेस वीरगञ्जले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा आवद्ध दलहरुकाबीचमा चुनावी तालमेल गर्ने संकेत गरेका हुन्। उनले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न नेता-कार्यकर्तालाई निर्देशन समेत दिए। ‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा…