मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“युवा”

लक्ष्मण साँउद, धनगढी उमेर ७० भए नि मस्तिष्क ७ को भएझैं फुइ लाउने युवा। जोस जागर र केही गर्ने आट भएका युवा। भाषण देखि शासन गर्ने देशका कर्णदार युवा। कोरोनालाइ जित्न सकेका तर शोषकलाई जित्न नसकेका युवा। समाज रुपान्तरणका निम्ति स्पष्ट मार्गदर्शन निर्माणमा होमिएका युवा। न्यायको निम्ति पेटिकोट देखि लास आन्दोलन गर्न सम्म भ्याउने युवा।…