मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघ र तरुण दलका युवाद्वारा रामारोशनका बाढी पीडितलाइ आर्थिक सहयोग

अछाम - कमलबजार नगरपालिकाका नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका सक्रिय युवा नेताहरु द्वारा रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक सहयोग गरिएको छ । अभियान द्वारा संकलित ३६ हजार, ६ सय ,पाच रुपैया नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बी पी कोईरालाको १०७ औं विपी जयन्तीकाे अबसरमा रामारोशन गाउँपालिक राहत संकलन समिति…